कर्जन्हा शिविर असोज

यही मिति २०८१ साल कार्तिक ८ गते सिराहाको कर्जन्हा स्थित फूलकुमारी मेमोरियल अस्पतालमा तिलगंगा आँखा अस्पतालको व्यवस्थापनमा संचालित यस रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसनले Cure Blindness Project सँगको सहकार्यमा ६०० भन्दा बढी व्यक्तिहरुको आँखाको जाँच गरि १३१ जनाको आँखाको शल्यक्रिया सफल रुपमा सम्पन्न गरेको थियो। रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसनमा सेवा प्रदान गर्दै आउनु भएकी डा. कृपा लोप्चनको नेतृत्वमा सम्पन्न आँखा जाँच तथा शल्यक्रिया कार्यक्रम पूर्ण रुपमा निशुल्क रहेको थियो।
#ramlalgolchha #eyehospital #Biratnagar #Nepal #RLGEHF #tilganga #CureBlindness